ईम्यूनीटि बलीयो बनाउने १८ खानेकुरा – डा. हेमराज कोइराला

आज पुरै विश्व कोभिड–१९ को आक्रमणबाट आक्रान्त छ । हाल लाखौ मानिसको ज्यान लिईसकेको यो रोगलाई विश्व मानव समुदायले के कसरी नियन्त्रणमा लिनेछ भन्ने प्रश्न अनुत्तरित नै छ तर जसको प्रतिरक्षा प्रणाली ससक्त छ उसलाई यो रोगले त्यत्ति बिध्न ग्रसित बनाउन सक्दैन र हत्तपत्त ज्यान गई हाल्दैन । यसको ठिक विपरित प्रतिरक्षा प्रणाली कमजोर भएका … Continue reading ईम्यूनीटि बलीयो बनाउने १८ खानेकुरा – डा. हेमराज कोइराला