हामी शान्ति शान्ति भन्छौं । वास्तवमा शान्ति के हो ? यो कहाँ प्रप्त हुन्छ ? र यसलाई कसरी ग्रहण गर्ने ?
यो गम्भिर प्रश्न हो धेरैले यसलाई बिभिन्न तरिकाबाट बुझाउन खोजेको देखिन्छ । यहाँ हामी बालयोगी गुरु आदित्यले शान्तिको बिषयमा दिनुभएको गुरुवाणी प्रस्तुत गर्दैछौं ।
हेरौ यो भिडियो ।
Copyrights © 2025 All Rights Reserved by nepalom.com