सनातन धर्ममा हरेक दिनको फरक फरक महत्व हुन्छ । हरेक दिन कुनै न कुनै देवतामा समर्पित हुने गर्दछ भने शनिबार छायापुत्र शनिदेवको पूजा आराधना गरिन्छ । हरेक मानिस सुखी जीवन चाहन्छन्

Copyrights © 2023 All Rights Reserved by nepalom.com