जम्मु काश्मिरको कटरास्थित माता वैष्णो देवी मन्दिरमा शनिबार भएको भागदौडमा १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । १२ मध्ये ११ जनाको शव परिवारलाई जिम्मा लगाइएको छ

Copyrights © 2025 All Rights Reserved by nepalom.com