जनावरहरूले कसरी आफ्नो र आफ्ना बच्चाहरूको स्वास्थ्यको हेरचाह गर्छन् भन्ने बारे धेरै कुराहरू बाहिर आएका छन्, तर चिम्पान्जीहरूमा गरिएको अनुसन्धानको नतिजा चकित छ । चिम्पान्जीहरूले आफ्ना बच्चाहरूलाई कस्तो व्यवहार गर्छन् भन्ने
हरियो मटर जाडोको सबैभन्दा उत्तम खानेकुरा मानिन्छ । हरियो मटर लगभग सबै व्यञ्जनहरु मा समावेश हुन्छ। साना र स्वादिष्ट हरियो मटर फाइबर, प्रोटिन, भिटामिन र अन्य आवश्यक पोषक तत्वहरूले भरिपूर्ण हुन्छन्।
२४ माघ काठमाडौं महानगरपालिका भित्र फाइजर खोपको पहिलो मात्रा लगाएको तीन हप्ता पुगेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई आजदेखि फागुन ५ गतेसम्म दोस्रो मात्रा दिइदैछ । काठमाडौं महानगरपालिकाका शिक्षा
यसले तपाईको पाचन शक्तिलाई पनि बलियो बनाउँछ । अमलालाई काँचो, धुलो, अचार र जुसको रुपमा खान सकिन्छ, जुन तपाईको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यो जाडोको मौसमी फल हो, जसको
विश्व क्यान्सर दिवस ‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौँ’भन्ने नाराका साथ मनाइँदै छ । क्यान्सरका बिरामीको संख्या नेपालमा बर्सेनि बढिरहेको र बर्सेनि १९ हजार भन्दा धेरै मानिसको क्यान्सर रोगका कारणले मृत्यु
आयुर्वेदका अनुसार तामाको भाँडोमा पानी राख्दा यसले शरीरका तीनवटै दोष (वात, पित्त र कफ) लाई सन्तुलनमा राख्छ। यसले पानीलाई सकारात्मक रूपमा चार्ज गर्दछ। मानव तामाको भाँडोको पानी पिउनुका धेरै फाइदाहरू छन्
एक समय थियो जब कपाल सेतो हुने असर ५० वर्षको उमेरपछि देखिन थाल्थ्यो । यो अनुभवको संकेत हो भनिएको थियो तर अहिले अवस्था ठीक उल्टो छ । अहिले युवावस्थामा मात्र नभई
नेपालमा अहिले ओमिक्रोन भेरिअन्टका कारण कोरोनाभाइरस महामारीको नयाँ लहर फैलिरहेको विज्ञहरूको भनाइ छ। विगत दुई सातादेखि दैनिक हजारौँ मानिसमा कोभिड पुष्टि भइरहेको तथ्याङ्कले देखाउँछ। कसैकसैमा रुघाखोकी तथा ज्वरोजस्ता लक्षण देखिए पनि
सुपर कम्प्युटरले नमूनाहरू मार्फत १ लाखभन्दा बढी भाइरस पत्ता लगाएका छन्, जसमध्ये ९ नयाँ कोरोना भाइरस हुन्। यो पहिले कहिल्यै नदेखेको कोरोना भाइरसका रूपहरू हुन्। अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको टोलीले सुपर कम्प्युटरमार्फत यो
बिहानको खाजा हलुका हुनुपर्छ यदि तपाईंले योगका लागि बिहानको समय तोक्नुभएको छ भने त्यसको करिब साढे दुई घण्टा अगाडि बिहानको खाजा खानुहोस्। बिहानको खाजा हल्का हुनुपर्छ। धेरै पानी पिउनुहोस् : योगको