माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा नाम दिएर नयाँ दल घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरेका छन् । यस मोर्चामा माओवादी
प्रधानमन्त्री निवास बालुवाटारमा सरकार सन्चालनमा सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति
राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । सोमबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् । आइतबार
गृह मन्त्रालय पाउनैपर्ने अडान राखेर केही दिन देखि दौडिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । फर्किदा उनी निराश भएर फर्केका
राष्ट्रियसभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज हुँदैछ । मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्म रहेको छ। उम्मेदवारको रुपमा सत्ता पक्षले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई अघि सारे छ भने
नागरिकता प्रकरणमा सांसद पद र गृहमन्त्रालय गुमाउन पुगेका रवि लामिछानेले नागरिकता पुन प्राप्ति गरिसकेका छन् । नागरिकता प्राप्ति भएसँगै रास्वपाको सभापति मा पुर्नबाहाली समेत भएका छन् । तर यति बेला रास्वपाको
राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री आफूले पाउनुपर्ने अडान दोहोर्याएको छ । रास्वपाका सभापति रवि लामिछानेले बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दाहालाई भेटेर गृह मन्त्रालयको नेतृत्व आफ्नो पार्टीलाई दिन माग गरेका थिए । स्रोतका
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ । नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए
पश्चिमी दक्षिण अमेरिकी देश पेरुमा जनताले राष्ट्रपति डिना बोलुअर्टविरुद्ध मोर्चा खोलेका छन् । आन्दोलनकारीले चाँडोभन्दा चाँडो मुलुकमा आमनिर्वाचन गराउन माग गरेका छन् । बिहीबार यहाँ सयौं प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गर्नुका साथै