चार दलको समाजबादी मोर्चा घोषणा

Lok Bhatta १ वर्ष अघि
  • माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा नाम दिएर नयाँ दल घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरेका छन् । यस मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् ।

    उनीहरुले सहमतिपत्रमा हस्ताक्षर सकेत गरका छन् । उक्तपत्र अनुसार अनुसार मोर्चाको नेतृत्व आलोपालो हुने बताइएको छ ।