हिन्दू संस्कृतिमा सूर्यको विशेष स्थान छ। सूर्यदेवको आराधनादेखि लिएर शरीरको दुखाइ कम गर्न किरणबाट भिटामिन डी लिनेसम्म धेरै किसिमले महत्त्वपूर्ण छ। भनिन्छ कि आयुर्वेदमा सूर्यको प्रकाशलाई धेरै महत्व दिइएको छ ।

Copyrights © 2025 All Rights Reserved by nepalom.com