कांग्रेस सभामुखमा उम्मेदवारी दिने बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ । उम्मेदवार भने प्रतिपक्षमा रहेका दलहरूसँग परामर्श गरेर तय
जाडोमा रुघाखोकी वा कफको समस्या हुनु सामान्य कुरा हो तर आजकल भाइरलका घटना बढ्दै गएका छन् । के तपाईलाई थाहा छ जाडोमा हामीलाई चिसो र खोकीबाट बचाउनुका साथै योगले शरीरलाई भित्रबाट
यस दिन भगवान विष्णुको पूजा आराधना गरी व्रत बस्ने गरिन्छ । षटतिला एकादशीको दिन भगवान विष्णुलाई तिल चढाइन्छ । षटतिला एकादशीका दिन तिल दान गर्दा स्वर्ग प्राप्ति हुने धार्मिक विश्वास छ
असत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि मंगलबार बिहान पार्टी सभापित रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही ठाउँमा हिमपात हुने सम्भावना छ । बाँकी भू-भागमा भने सामान्यतया मौसम
राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् भने  दिपक सिंहलाई ऊर्जा राज्यमन्त्री बनाउने भएको छ । राप्रपाबाट  विक्रम पाण्डेले सहरी विकास मन्त्रीको जिम्मेवारी पाउने र ध्रुवबहादुर प्रधानले
जब हामी जीवनमा कसैसँग झुट बोल्छौं, हामीले सधैं यो कुरालाई ध्यानमा राख्नु पर्छ कि एउटा झूटले व्यक्ति भित्र हजारौं चिन्ताहरू पैदा गर्दछ। चाहे त्यो अरु कसैसँग बोलेको होस् या आफुलाई ।
आचार्य चाणक्यले आफ्नो नैतिकतामा आफ्नो अनुभव र ज्ञानको आधारमा मानव जीवनलाई असर गर्ने महत्त्वपूर्ण कुराहरू लेखेका छन्। यसबाहेक चाणक्यले केही यस्ता कुराको बारेमा पनि उल्लेख गरेका छन्, जसलाई ध्यानमा राखेर मानिसले
सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेका छन् ।भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउनेबारे
तिलक सिंह पेलाको ‘लुकाउन खोज्दा पनि आँशु’ गीत २०५३ सालमा निकै चर्चित बन्यो । रेडियो नेपालबाट उक्त गीत धेरै बज्यो । धेरैका टेपरिकाडमा घन्कीयो । २०५४ सालमा आँशु भाग दुई पनि