काठमाडौँ, ३० असार । संसदीय समितिले सौर्य विद्युत् उत्पादन सम्बन्धी कार्य तत्काल स्थगन गरी तीन दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । व्यवस्थापिका–संसद् सार्वजनिक
काठमाडौँ, २९ असार । गृहमन्त्री जनार्दन शर्माले प्रजातन्त्र र कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार भएको बताएका छन। श्रीलङ्काको कोलम्बोमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रहरुको गृहमन्त्रीस्तरीय आठौँ बैठकलाई आज सम्बोधन
काठमाडौँ, २९ असार । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले आज पदबहाली गरेका छन । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उनले पदबहालीपछि सचिव तथा सरकारी अधिकारीलाई आफ्नो मन्त्रालयको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्न निर्देशन दिए। आज
बैतडी, २९ असार । लगातारको वर्षासँगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा लगाएको मकैबालीमा क्षति पु¥याएको छ । केही दिनयता देखि परिरहेको अविरल वर्षासँगै आएको हावाहुरीले जिल्लाका सुर्नया गाउँपालिका, पाटन नगरपालिका र
काठमाडौँ, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य र संस्कृतिको जगेर्नाका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्  । आदिकवि भानुभक्त आचार्यको दुईसय चारौँ जयन्तीका अवसरमा आज भानु प्रतिष्ठानले आयोजना
चितवन, २९ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलास्थित चार किलो भन्ने स्थानमा खसेको पहिरो आज बिहान ४ बजेदेखि पुनः हटाउन थालिएको छ ।बुधबार अपराह्न ३ः२५ बजे पहिरो खसेर अवरुद्ध भएको सडक
काठमाडौँ, २९  असार । आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्ती आज  विविध कार्यक्रम गरी मनाइँदै छ । ‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान
काठमाण्डौ,२८ असार । नवगठित राष्ट्रिय जनता पार्टी (राजपा) ले निर्वाचन आयोगमा ८ सय १५ सदस्यीय केन्द्रीय समितिको नाम बुझाएको छ । जस्मा पदाधिकारीको संख्या १ सय ३४ पुगेको बताइएको छ ।
काठमाण्डौ,२८ असार । व्यवस्थापिका संसदको आजको बैठकले कर्मचारी समायोजन विधेयक २०७४ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्विकृत गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट श्रम मन्त्री फरमूल्लाह मन्सुरले संसदमा पेश गरेको प्रस्ताव
काठमाण्डौ,२८ असार । सशस्त्र द्धन्द्धकालीन पीडितलाई न्याय दिने कार्यादेशसहित गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोगले शान्ति समिति भंग नगर्न सरकारसँग आग्रह गरेको छ । आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी