राजविराज, २२ असार । लगातारको वर्षाले सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित महुली खोलामा आएको बाढीले भत्किएको बाँधलाई निर्माण गर्नका लागि संयुक्त सुरक्षा फौजको टोली पुगेर काम थालेको छ । बाढी पीडितलाई मध्यनजर गर्दै
इटहरी, २२ असार । इटहरी उपमहानगरपालिकाको मुख्य चोकदेखि एक किमी दक्षिणको धरान–विराटनगर सडकखण्डको साथी फ्युल पेट्रोल पम्प नजिक ट्याक्टरको ठक्करबाट इटहरी–२० का तरुण दलका युवा रोशन तामाङको घटनास्थलमा नै मृत्यु भएको
काठमाण्डौ,२१ असार । लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधन अब गोँगबु तथा पुरानो बसपार्कबाट मात्र आगमन तथा प्रस्थान गर्ने व्यवस्था गरिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको अध्यक्षतामा आज विभागअन्तर्गतका
काठमाडौँ, २१ असार । उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै मुलुकका सम्बन्धित दूतावासको छलफलपछि तय हुने बताएका छन्  । व्यवस्थापिका–संसद् बैठकलाई उनले आफ्नो भारत भ्रमणका बेला त्यहाँ
इटहरी, २१ असार । धरान उपमहानगरपालिको मतगणना कार्य अवरुद्ध भएको ३४ घन्टा बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् । मतगणनाको योगफलमा मत गणकले गम्भीर त्रुटि गरेको तथ्य फेला परेपछि गत असार
काठमाण्ठौ,२० असार ।निर्वाचन आयोगले प्रदेश, राष्ट्रिय सभा र संसदको चुनावको मिति तोक्न र आवश्यक ऐन कानुन दिन माग गर्दै सरकारलाई पत्र पठाउने निर्णय गरेको छ । निर्वाचन आयोगको आज बसेको बैठकले
काठमाण्डौ,२० असार । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अर्थात आइक्यानको परिषद्ले भारतमा पढेको सीए डिग्रीलाई मान्यता नदिने निर्णय गरेको छ । आइक्यानको डिग्रीलाई भारतीय संस्था इन्ष्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया आइसीएआईले
काठमाडौँ, २० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी नियन्त्रण र विपद्मा नागरिकको सुरक्षालाई प्राथमिकता दिन सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएका छन । सप्तरीमा केही दिनअघि बाढीबाट भएको क्षतिका सम्बन्धमा नेपाली काँग्रेसका
काठमाण्डौ,२० असार । व्यवस्थापिका संसदका्े विकास समितिले विजुलीका तारहरुलाई अन्डरग्राउन्ड गरी सडकहरुलाई तीन महिना भित्र दुरुस्त बनाउन सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले उपत्यका भित्रका सडकहरुको तत्काल स्तरोन्नति
काठमाडौँ, २० असार । मनसुन पूर्णरुपमा सक्रिय भएसँगै देशैभर वर्षात् भएको छ । एक साताअघि मनसुन सक्रिय भए पनि काठमाडौँ उपत्यकासहित कतिपय भेगमा वर्षा हुनसकेको थिएन । वर्षा नहुँदा उपत्यका आसपासका