चौतारा, १४ असार । २०७२ साल वैशाख १२ मा भूकम्प आएपछि सिन्धुपाल्चोक कारागारबाट भागेका २१६ कैदीमध्ये १११ जना अझै सम्पर्कबाहिर रहेका छन् । जेलबाट भागेका कैदीमध्ये विदेशी मुद्रा अपचलनका दुई विदेशीसहित १०५
दोलखा, १४ असार । भीमेश्वर नगरपालिका–९ लाकुरीडाँडाको कुतकुतेमा गए राति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । गए राति डेढ बजे डाँडाबाट पहरो खस्दा दुईवटा
काठमाडौँ, १४ असार । प्रदेश नं १, ५ र ७ मा आज दोस्रो चरणको स्थानीय तहको निर्वाचन भई रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया अपराह्न ५ बजेसम्म
काठमाडौँ, १३ असार । चितवनको भरतपुर महानगरपालिका वडा नं १९ मा मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित आवश्यक कागजात सर्वोच्च अदालतमा आइपुगेको हुँदा यही असार २३ गतेका लागि पेसी तोकिएको छ । सर्वोच्च
काठमाडौँ, १३ असार । दोश्रो चरणअन्तर्गत यही असार १४ गते बुधबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा एक लाख ६३ हजार ८२३ जना सुरक्षाकर्मी परिचालन हुने भएको छ । गृह मन्त्रालयका प्रवक्ता दीपक
भक्तपुर, १३ असार । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली मनोहरास्थित सिद्धार्थ पेट्रोल पम्पमा आज साँझ आगलागी भएको छ । ध्रुव महर्जनद्वारा सञ्चालित सिद्धार्थ पेट्रोल पम्पमा भएको आगलागीमा चारजना घाइते भएका छन् ।
काठमाण्डौ,१३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुमा अनुरोध गरेकि छिन ।राष्ट्रपतिले आज
चितवन, १३ असार । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वाेच्च अदालतले मागेका कागजपत्र र च्यातिएका ९० वटा मतपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले आज काठमाडाँै
काठमाडौँ, १३ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले शुल्क वृद्धि फिर्ताको सहमति कार्यान्वयन नभएको भन्दै आज काठमाडौँ उपत्यकाका निजी (संस्थागत) विद्यालयमा हड्ताल गरेको छ ।हडतालका
कैलाली १३ असार ।  आफैंले बोकेको बम आत्मघाती रुपमा विस्फोटन हुँदा कैलालीमा नेकपा माओवादी विप्लव समूहका एक कार्यकर्ताको मृत्यु भएको छ । गए राति करिब १० बजेतिर वम विष्फोट गराउने क्रममा