रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनविरुद्ध युद्धको घोषणा गरेका छन् । उनले रुसले युक्रेनमा सैन्य कारबाही गर्ने घोषणा गरेका हुन । पुटिनले त्यहाँ बस्ने मानिसहरूलाई बचाउन खोजेको दाबी समेत गरेका छन्

Copyrights © 2025 All Rights Reserved by nepalom.com