दुबई संयुक्त अरब इमिरेट्स र इजरायलबीचको कूटनीतिक सम्बन्ध पुनः सुचारु भएपछि पहिलो पटक अबुधाबीको भ्रमणमा रहेका इजरायली राष्ट्रपतिलाई इरान समर्थक हुथी विद्रोहीले मिसाइल आक्रमण गरेका छन् । सोमबार बिहान प्रहार गरिएको
अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा भएको प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ। राजधानी ओटावामा ’फ्रिडम कन्भोई’ भनिएको प्रदर्शनमा हजारौँ
भनिन्छ, कर्मले मानिसको जीवन कहिल्यै छोड्दैन। जसरी गाईको बथानमा बाछोले आफ्नो आमालाई पछ्याउँछ, त्यसरी नै कर्मले पनि मानिसलाई पछ्याउँछ । आचार्य चाणक्यले पनि यसमा विश्वास गरेका थिए । आचार्य चाणक्यको विश्वास
स्थानीय समाचारअनुसार आइतवार बिहान ७ः५२ बजे उत्तर कोरियाको पूर्वी तटबाट उक्त क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको
माघ १० गतेदेखि सुरु भएको सहिद सप्ताह आज आइतबार विभिन्न कार्यक्रम गरेर मनाइदै छ । हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा यी महान् शहीदहरूमध्ये शुक्रराजलाई
संयुक्त राज्य अमेरिकाले मस्कोले युक्रेनमा आक्रमण गरे रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने जनाएको छ। नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन
काठमाडौँ कोरोनाको तेस्रो लहर सुरु भएसँगै पटक पटक स्थगित भएको बैठक आइतबारबाट पुनः सञ्चालन हुने भएको हो । संघीय संसद्को बैठक आगामी साता आइतबार बस्नेगरि बोलाइको छ । प्रतिनिधि सभाको बैठक
प्रधानमन्त्री नरेन्द्र मोदीले २६ जनवरीमा राष्ट्रिय युद्ध स्मारक पुगेर कार्यक्रमको सुरुवात गरेका छन् । सबैभन्दा पहिले पीएम मोदी नेशनल वार मेमोरियल पुगे, जहाँ उनले सशस्त्र बलका जवानहरूलाई श्रद्धाञ्जली अर्पण गरे। यस
जनकपुरधाम जनकपुरधाममा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न पुगेका मेयर गणेश प्रसाद प्रसाइको प्रदेश २–०३००१ झ ००२० नम्बरको गाडी सिके राउतका कार्यकर्ताले गाडी नियन्त्रणमा लिएर तोडफोड गरेका छन् । जनमत
क्रोधित व्यक्तिले कहिल्यै सही निर्णय लिन सक्दैन । क्रोधमा, उसले गलत निर्णय लिन्छ र आफ्नो जिद्दमा अडिग रहन्छ। यस्तो व्यक्ति सबै कुराको बावजुद हार्छ। त्यस्ता व्यक्तिसँग माता लक्ष्मी कहिल्यै प्रसन्न हुँदैनन्