काठमाडौँ – गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक भएको छ । पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । १२औँ
काठमाडौं – राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि बुधबार बिहान ९ बजेदेखि मतदान भैरहेको छ । सात प्रदेशका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि मतदान सुरु भएको हो ।
उत्तर कोरियाले मंगलबार आफ्नो पूर्वी तटबाट समुद्रमा दुईवटा क्रुज मिसाइल प्रहार गरेको छ । योनहाप न्यूजले सैन्य स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । यसअघि पनि उत्तर कोरियाले लगातार ब्यालेस्टिक
काठमाडौं– निर्वाचन आयोगले माघ बाह्र (भोली) हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा भएको बताएको छ । आयोगले मतदानका लागि सातवटै प्रदेशका मतदान केन्द्रले तयारी पूरा गरेको बताएको छ । राष्ट्रिय
टोकियो जापानका प्राचीन चिहानबारे पहिलो पटक विश्लेषण गरिएको छ । यी चिहानहरू कोफुन भनेर चिनिन्छन् । पोलिटेक्निको डि मिलानोको अनुसन्धान समूहले पहिलो पटक यी विषयमा अध्ययन ग¥यो जुन पहिले कहिल्यै गरिएको
इस्लामाबादः जनवरीको शुरुमा भारतीय तीर्थयात्रीहरू हवाई मार्गबाट पाकिस्तान पुगेपछि, पाकिस्तानी पर्यटकहरू पनि ७५ वर्षमा पहिलो पटक जनवरी २९ मा पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्सको विशेष उडानमा भारत जानेछन्। अहिलेसम्म तीर्थयात्री वा पर्यटक एक
काठमाडौँ – राष्ट्रियसभा सदस्यको यहीे माघ १२ , बुधबारका दिन हुने निर्वाचन लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत
युक्रेनबारे विवादास्पद टिप्पणी गरेसँगै जर्मनीका नौसेना प्रमुखले राजीनामा गरेका छन्। के–खिम श्योनबाखले युक्रेनमाथि रुसले आक्रमण गर्न चाहेको भन्ने कुरा बकवास रहेको बताएका थिए। उनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले मात्र सम्मान खोजेको
विश्वव्यापी मान्यता प्राप्त गर्ने प्रयासमा तालिबानले संसारलाई आफू परिवर्तन भएको देखाउन चाहन्छ । अफगानिस्तानमा तालिबान नेतृत्वको सरकारले केटीहरूको विद्यालय पुनः खोल्ने जिम्मेवारी आफ्नो रहेको बताएको र विश्वको दबाबमा त्यसो गरिरहेको छैन
काठमाडौँ – बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्ती देउवाले शुक्रबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । नेपाल टेलिभिजनले लाइभ गर्ने सम्बोधनमा देउवाले देशको राजनीतिक र सरकारका गतिविधिबारे