पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै उनले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई सरकारमा समेट्ने प्रयास थालेका छन् । ओलीको समर्थनमा सरकारको बागडोर समालेका प्रचण्डलाई रास्वपा, राप्रपा लगायतका पार्टिको सर्मथन छ । र
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएपछि शेर बहादुर देउवा बालुवाटार निवासबाट बुढानिलकण्ठस्थित निजी निवास जान लागेका हुन् । देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन्
बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ समारोह छ । प्रतिनिधि सभाका १७ जना सांसद सपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार
नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । गगनकुमार थापालाई ३९ मतान्तरले पपछिपार्दै देउवा संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । गगन थापाले २५ मत पाउँदा शेरबहादुर देउवाले
राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको बैठकले रवि लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका रवि लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको छ । दलको
१३ मंसिर, काठमाडौं । एकीकृत  वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो । सो क्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण
इमानदारी – आचार्य चाणक्यका अनुसार यदि तपाई आफ्नो लक्ष्य पूरा गर्न चाहनुहुन्छ भने बलियो योजना बनाउनु जरुरी छ । त्यस क्षेत्रसँग सम्बन्धित जानकारी प्राप्त गर्नुहोस्। अनुभवी व्यक्तिहरूसँग कुरा गर्नुहोस् । उनीहरूको
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा शुक्रबार राति सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । घटनामा कार्यालयभित्र रहेका फर्निचरका
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी अत्यधिक मतका साथ यहाँबाट निर्वाचित भएका छन्। लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । २९ हजार २१६ मत पाइसकेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३