राउतले १२ हजार २२५ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका विपक्षी गठबन्धनका उम्मेदवारजनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ६ हजार २० मत प्राप्त गरेका छन् । यादव विपक्षी गठबन्धनका उम्मेदवार हुन्।
काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ । अब गन्न बाँकी मत ४ हजार ८७१ छ । तर अहिले नै गगनको मतान्तर
यही मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दिन सार्वजनिक सवारी साधन नचल्ने भएका छन् । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले मतदानका दिन
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी तोसिमा कार्की विरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदन सोमबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासमा कार्कीको उम्मेदवारीवारे
रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश हुँदै छन् । दिउँसो १ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा मिश्र नेतृत्वको समूह राप्रपामा समाहित हुन लागेको हो । उनले विवेकशिल
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना नै निकालेर बिहान नौ बजेदेखि काठमाडौंको कालिमाटीदेखि भक्तपुरको सल्लाघारीसम्म र दिउँसो साढे तीन बजे आसपास कालिमाटीदेखि महाराजगञ्जसम्मको सडकमा आवागमन प्रभावित हुने जनाएको छ । यी
मुगल साम्राज्य बाबरबाट सुरु भएको थियो। मुगल साम्राज्यमा धेरै पत्नी राख्ने चलन थियो। बाबरको हकमा पनि त्यस्तै भयो । उनका नौ श्रीमती थिए । जसमा आयशा सुल्तान बेगम, जेनल सुल्तान बेगम,
राष्ट्रपति पदका लागि भएको मतदानमा एनडीएले द्रौपदी मुर्मुको नाम दिएको थियो । द्रौपदी मुर्मु उड़ीसाकी आदिवासी महिला नेता हुन् र उनी झारखण्डको गभर्नर पनि । द्रौपदी मुर्मुको जन्म २० जुन १९५८
श्रीलंकामा भएको राष्ट्रपतीय निर्वाचनमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । उसले त्रिकोणात्मक खेल जित्यो। मंगलबार सांसदहरुले कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेसहित तीन जनाको नाम उम्मेदवारका रुपमा प्रस्ताव गरेका
श्रीलंका ऐतिहासिक आर्थिक संकटबाट गुज्रिरहेको छ । खाद्यान्नदेखि इन्धनसम्म सबै वस्तुको मूल्य ह्वात्तै बढेको छ र अहिले पाउन पनि गाह्रो भएको छ । इन्धन अभावका कारण सवारीसाधनको पाङ्ग्रा रोकिएका छन् ।