श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले आधिकारिक रूपमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई जुलाई १३ मा राजीनामा दिने बताएका छन् । प्रधानमन्त्री कार्यालयले सो जानकारी दिएको हो । श्रीलंकाका राष्ट्रपति राजापाक्षेले बुधबार राजीनामा दिने बताएका
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि आज गोली प्रहार भएको छ । अहेडले जापानको नारा सहरमा एक ¥यालीलाई सम्बोधन गर्ने क्रममा यो घटना भएको हो । घटनामा संलग्नलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरेको छ
बालेन्द्र शाह मेयर बनेपछि जेठ २४ बाट कल सेन्टर सुरु भएको थियो । सक्रिय रुपमा सुरु भएको काठमाडौं महानगरपालिकाको कल सेन्टरमा २० दिनमा ४ हजार ५ सय ३९ गुनासा आएका छन्
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी निर्वाचन आयोगले तयारी गरिरहेको जानकारी दिएका छन् । महिला तथा सामाजिक समितिको बैठकमा आयोगले निर्वाचनको तयारी
सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछानेले एक कार्यक्रम गरेर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरेका छन् । लामिछानेले प्रधानमन्त्री र
काठमाण्डौ माहानगरपालिकामा रहेका होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुकहरुलाई बबरमहलस्थित सार्वजनिक निजी साझेदारी इकाइ वा महानगरपालिकाको प्रशासन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र उपमेयर सुनीता डंगोल शुक्रबार बिहान नुवाकोटको सिसडोलका बासिन्दासँग छलफल गर्न पुगेका छन् । महानगरको टोली सहित त्यहाँ पुगेका मेयरले फोहोर व्यवस्थापनका विषयमा स्थानीयसँग छलफल
स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने बिषयमा बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोक तनावग्रस्त भएको छ । प्रहरी प्रशासनले सालिक राख्न खोज्दा हस्तक्षेप गरेपछि तनाव भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर
भरतपुर महानगरपालिका चितवनको मेयरमा रेनु दाहाल विजयी भएकी छन् । उनी ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा निर्वाचित भएकी हुन् । माओवादी केन्द्रकी केन्द्रीय सदस्य दाहाल २०७४ को
सामाजिक क्षेत्रमा बढ्दो बेथितिविरुद्ध सडकमा एक्लै संघर्ष र आन्दोलन गर्थे हर्क साम्पाङ । सरोकारवालालाई प्रश्न गर्दै सुशासन र पारदर्शिता देखाउन दबाब दिँदै आएका थिए । उनै हर्क साम्पाङलाई धराने जनताले मेयरमा