भरतपुर महानगरपालिका चितवनमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १० हजार मतान्तरले अग्रता लिएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाउँदा उनले ४४ हजार ३०५ मत
जेठ गर्मी महिना महिना हो । जेठ महिनामा पानीको संरक्षणलाई विशेष महत्व दिइन्छ । जेठ महिनाको नौ दिनलाई नौतपा भनिन्छ । यस अवधिमा सूर्य रोहिणी नक्षत्र, वृष र मिथुन राशिमा रहन्छ
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा मेयरमा गोपाल हमाल निर्वाचित भएका छन् । निर्वाचित भएसँगै उनले सचिवालय सदृढ बनाउने र अधुरा योजनाहरु समयसीमा भित्र सम्पन्न गर्ने कामलाई पहिलो प्राथमिकता दिने बताएका छन् ।
आज बिहान पौने आठ बजेसम्मको नतिजा अनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह –बालेन) ले झण्डै ४० हजार मत ल्याएर अग्रता कायम राखेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमाले
स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिने उम्मेदवारहरुको संख्या एक लाख ४१ हजार पुगेको छ । बिहान १०ः३० बजे अध्यावधिक विवरण दिंदै निर्वाचन आयोगले मनोनयन दर्ता गर्नेहरुको संख्या एक लाख
ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले चिरिबाबु महर्जनलाई नै उठाउने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट दिएर उम्मेदवार उठाउने पक्का गरेका हुन् । चिरिबाबु महर्जन ललितपुरका वर्तमान
मेयरका उम्मेदवार दिपक पौडेलले पोखरामा सुनको सिक्री चोरेको भिडियो भाइरल भएपछि नेकपा एमालेले फेरि उम्मेदवारबारे छलफल थालेको थियो । शनिबार एमाले सचिवालय बैठकले पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङको
स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु भएको छ । निर्वाचन आयोगले वैशाख११ र का लागि देशभरका मुख्य निर्वाचन कार्यालय कार्यालयमा मनोनयनको मिति तोकेको हो । आज बिहान १०
सम्राट अशोकको साम्राज्य सम्पूर्ण भारतमा सबैभन्दा ठूलो थियो । उनी हिन्दुकुशदेखि अफगानिस्तान र बर्मासम्मका अधिपति थिए । तर बलियो साम्राज्य स्थापना गर्ने सम्राट अशोकका लागि सत्ताको यात्रा सहज थिएन । उनका
स्थानीय तह निर्वाचनमा देशभर १० हजार जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचन आयोगले मापदण्ड पुरा गरेका ४४ वटा संस्थाहरुलाई पर्यवेक्षणको अनुमति दिने निर्णय गरेको हो । पर्यवेक्षकहरुले आफू