मनाङ पर्यटकका लागि आकर्षण

arjun ८ वर्ष अघि
  • मनाङको नेस्याङ गाउँपालिकामा रहेको मनाङ गाउँ । यहाँ माटाका घरहरु, अन्नपूर्ण हिमश्रृङखला, मस्र्याङ्दी नदीको छेउमा अवस्थित गगांपूर्ण ताल स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षण रहेका छन् । तस्बिर , रासस