कोरना कहर: के प्रदेश सरकार असफल भएकै हो ?

NepalOm ५ वर्ष अघि

  • काठमाडौं ।
    कोरना संक्रमणको यो बिषम परिस्थितिमा सरकार चुकेको निष्कर्ष धेरैको छ । केन्द्र सरकार मात्र होईन आवस्यक समन्वयको अभावमा प्रदेश र स्थानिय सरकारमाथी पनि प्रश्न चिन्ह लागेकै छ । तिन तहका सरकार मध्य पनि प्रदेश सरकार कोरना महामारीको यो समयमा पूर्णरुपमा असफल भएको देखिन्छ । कतिले त अब प्रदेश नै बिगठन गर्नुपर्ने सम्मका कुरा उठाउन थालेका छन । यसै परिपेक्ष्यमा गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीसंग एपी वान टिभीले कुराकानी गरेको छ:-