अमेरिकामा नयाँ राष्ट्रपती आउदा नेपाल र नेपालीलाई के फाईदा हुन्छ ?

NepalOm ४ वर्ष अघि
  • कडा प्रतिस्पर्धा र लामो रस्साकस्सीपछि अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा जो बाइडेन र उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएका छन् ।बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए । कोरना महामारीको नराम्ररी सामना गरिरहेको समयमा सम्पन्न चुनाव आफैमा एक ऐतिहासीक चुनाव पनि हो ।

    नेपालीहरुले समेत निकै चासो राखेको यो निर्वाचनको परिणामले नेपाल र नेपालीलाई के फाईदा पुग्छ ? अमेरिकाका पूर्व राजदुत डा शंकर शर्मा संग एपीवानकर्मी निराजन भण्डारीले लिएको यो अन्तरवार्ता हेरौं ।