शान्ति आफै भित्र छ : बालयोगी गुरु आदित्य

NepalOm ४ वर्ष अघि

  • हामी शान्ति शान्ति भन्छौं । वास्तवमा शान्ति के हो ? यो कहाँ प्रप्त हुन्छ ? र यसलाई कसरी ग्रहण गर्ने ?
    यो गम्भिर प्रश्न हो धेरैले यसलाई बिभिन्न तरिकाबाट बुझाउन खोजेको देखिन्छ । यहाँ हामी बालयोगी गुरु आदित्यले शान्तिको बिषयमा दिनुभएको गुरुवाणी प्रस्तुत गर्दैछौं ।
    हेरौ यो भिडियो ।