nepalom.com
बालयोगी आदित्य बोल्न सक्नुहुन्न तर समय समयमा आफ्ना दिब्यबचन शब्द मार्फत अभिब्यक्त गर्नुहुन्छ । जुन शब्द थोरै हुन्छ तर त्यस भित्रको भाव बिराट हुन्छ ।
अहिलेको समाजको ठूलो समस्या मान्छे भित्र बढ्दै गैरहेको अहंकार हो । अहंकारको बिषयमा बालयोगीले आफ्ना बाणी दिईरहनुहुन्छ ।
यो भिडियोमा अहंकार लगायत अन्य महत्वपूर्ण बिषयहरुमा बालयोगीका गुरुमन्त्र समेटिएका छन ।