अस्तायो मखमली स्वर ,गोरेटो त्यो गाँउको…..

NepalOm ४ वर्ष अघि
  • nepalom.com

    काठमाडौं । मखमली आवाजका धनी, नेपाली सांगीतिक आकाशका एक धरोहर बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार दिनको १ ४५ मा उनको न्यूरो अस्पतालमा उनको निधन भएको हो ।सास फेर्न गाहे भएपछि प्रधानलाई बिहान अस्पताल लगिएको थियो ।
    श्रेष्ठले कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो । उहाँका निकटका ब्यक्तिहरुले प्रधानलाई हट अट्याक् भएको बताएका छन् ।


    प्रधानका केही कालजयी गित
    घुम्तीमा नआउ है……..
    पर लैजाउ फूलहरु…….
    देउरालीमा बतास चल्यो ……
    गोरेटो त्यो गाँउको ……..
    तारा मात्र होईन तिमीलाई……..
    तिमीलाई अचेल कहाँ भेटु……
    नमान लाज यसरी ………..