संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु

Lok Bhatta ३ वर्ष अघि

  • नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु भेटिएको छ ।


    संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । निष्क्रिय पार्नका लागि नेपाली सेनाले डिस्पोजल गर्ने तयारी गरिहरकेका छ


    प्रेसर कुकुरजस्तो देखिने शंकास्पद वस्तुमा नो एमसीसी लेखिएको छ ।