द टाइम्सको दावी – युक्रेनका राष्ट्रपतिको हत्याको प्रयास ३ पटक असफल

Lok Bhatta ३ वर्ष अघि
  • रुसले आक्रमण गरेपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीको हत्या गर्ने ३ पटक प्रयास भएको दाबी गरिको छ । द टाइम्सका अनुसार राष्ट्रपति जेलेन्स्की गत हप्तामा कम्तीमा तीनवटा हत्या प्रयासबाट जोगिएका छन् ।

    टाइम्स अफ लन्डनको एक रिपोर्ट अनुसार, युद्धको विरोध गर्ने रुसीहरूले युक्रेनी सरकारी अधिकारीहरूलाई योजनाहरूबारे बताएपछि जेलेन्स्कीले आफ्नो हत्याको प्रयासलाई रोकेका हुन ।