आज ओशोले बुद्धत्व प्राप्त गरको दिन

Lok Bhatta ३ वर्ष अघि
  • आज मार्च २१ को दिन । यो दिन रजनीश ओशोले ज्ञान प्राप्त गरको दिन अर्थात बुद्धत्व प्राप्त गरको दिन हो । आध्यात्मिक गुरुको रुपमा संसारका धेरै मानिसले ओशोलाई सम्झिने गरेका छन् ।

    आजको दिन बिश्वभरिका ओशो सन्यासी एवं ओशो प्रेमीहरुको लागि अन्यन्तै महत्वपूर्ण दिन हो । आजैको दिन सन् १९५३ मा ओशोले इन्लाइटमेन्ट प्राप्त गर्नु भएको थियो ।

    साथै ३२ बर्ष अघि आजैको दिन ओशो तपोवनको स्थापना भएको थियो । आज ओशो तपोवनको बार्षिकउत्सव पनि हो ।