तारा एयर दुर्घटनामा ज्यान गुमाएका हरुको माष्टमार्टम गरेर शब बुझाइयो

Lok Bhatta २ वर्ष अघि

  • आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना भएको थियो । दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।


    दुर्घटनामा परेको जहाज सोमबार बिहान फेला परेको थियो । सोमबार र मंगलबार गरी दुई चरणमा शवहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।


    तारा एयरको विमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो ।