रवीन्द्र मिश्र झिनो मतान्तरले पराजित

Lok Bhatta २ वर्ष अघि
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रलाई झिनो मतान्तरले पराजित भएका छन् र सिंह यो क्षेत्रबाट चौथो पटक सांसद बनेका हुन् । उनले सात हजार १३९ मत प्राप्त गरेका छन्। 

    मिश्रले सात हजार ११ मत प्राप्त गरेका थिए ।  २०७४ को चुनावमा यही क्षेत्रमा प्रकाशमान सिंहसँग रवीन्द्र मिश्र ८१८ मतले पराजित भएका थिए।