४९२६१ भोट प्राप्त गरेर रवि लामिछाने निर्वाचित

Lok Bhatta २ वर्ष अघि
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी अत्यधिक मतका साथ यहाँबाट निर्वाचित भएका छन्।

    लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४१६२ भोट बढी पाएका छन्। नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६४९ भोट पाए छन् ।