नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ आज

Lok Bhatta २ वर्ष अघि
  • दिउँसो नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ समारोह छ ।
    दिउँसो १ बजेका लागि राखिएको शपथ समारोहका लागि सांसदहरु नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पुगेका छन् । दिउँसो नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ समारोह छ ।

    पुरुष सांसदहरु दौरा सुरुवाल लगाएर गएका छन् भने महिला सांसदहरुले आ(आफ्नो जातीय पोशाक लगाएका छन् ।
    कतिपय सांसदहरुले औपचारिक पोशाक लगाएर संसदमा आएका छन् । भने कतिपयले आफ्नो क्षेत्रको पहिचान झल्किने पोशाक लगाएका छन् ।