सपथ ग्रहण समारोहमा १७ जना सांसद अनुपस्थित

Lok Bhatta २ वर्ष अघि
  • बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ समारोह छ ।

    प्रतिनिधि सभाका १७ जना सांसद सपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।

    संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उनीहरुको सपथ पछि हुने छ ।

    संसद भवनमा उपस्थिति सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सपथ गराएका हुन् ।