ऊर्जा राज्यमन्त्री दिपक सिंह बन्ने

Lok Bhatta २ वर्ष अघि
  • राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् भने  दिपक सिंहलाई ऊर्जा राज्यमन्त्री बनाउने भएको छ ।

    राप्रपाबाट  विक्रम पाण्डेले सहरी विकास मन्त्रीको जिम्मेवारी पाउने र ध्रुवबहादुर प्रधानले कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

    दिपक सिंहले क्याबिनेट मन्त्री बन्ने चाहना राखे पनि पार्टी अध्यक्ष लिङ्देनले सिंहलाई आफू मातहत राखेर ऊर्जा राज्यमन्त्री बनाउने भएका हुन् ।