जाडोमा योग गर्नु स्वास्थ्य लागि निकै फाइदाजनक

Lok Bhatta २ वर्ष अघि
  • जाडोमा रुघाखोकी वा कफको समस्या हुनु सामान्य कुरा हो तर आजकल भाइरलका घटना बढ्दै गएका छन् । के तपाईलाई थाहा छ जाडोमा हामीलाई चिसो र खोकीबाट बचाउनुका साथै योगले शरीरलाई भित्रबाट निको पार्ने काम गर्छ ।

    दैनिक योग गर्नाले मांसपेशीमा बल आउँछ र शरीरको रक्तसञ्चार पनि राम्रो हुन्छ । यसका साथै प्रतिरक्षा प्रणाली पनि स्वस्थ हुन्छ । यसर्थ जाडोमा निनयमित योग गर्नु स्वास्थ्या लागि निकै फाइदाजनक हुन्छ ।