भक्तपुरमा आगलागी

Lok Bhatta २ वर्ष अघि
  •  

    भक्तपुरमा आगलागी

    भक्तपुरको कामेराटारस्थित एक हार्डवेयर गोदाममा आगलागी भएको छ ।
    मध्यपुर थिमी नगरपालिका–५ कमेरटारका राजन प्रजापतिले सञ्तालनन गरेको ग्रिन सि ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवयर गोदाममा आगलागी भएको हो ।

    आगजनीबाट शौचालयका पाइप तथा हार्डवेयरका सामानहरु जलेका छन् । हाडवेयरमा साढे ७ करोढ बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ । थप विवरण आउन बाँकि छ ।