सप्तरी २ मा सिके राउत दोब्बर मतले अघि

Lok Bhatta २ वर्ष अघि
  • राउतले १२ हजार २२५ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका विपक्षी गठबन्धनका उम्मेदवारजनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ६ हजार २० मत प्राप्त गरेका छन् । यादव विपक्षी गठबन्धनका उम्मेदवार हुन्।

    यस्तै‚ सत्ता गठबन्धनका उम्मेदवार रहेका लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले दुई हजार ३४४ मत प्राप्त गरेका छन्।