चितवन १ मा रास्वपाका ढकालको अग्रता कायम

Lok Bhatta २ वर्ष अघि
  • राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार हरी ढकालको चितवनमा अग्रता कायम छ । उनी ५०९८ मतले अघि छन् । उनलाई ३८८५ मतले कांग्रेसका विश्वनाथ पौडेलले पछ्याइरहेका छन्

    एमालेका सुरेन्द्र पौडेल भने तेस्रो नम्बरमा छन् उनले ३४८४ मत प्राप्त गरेका छन् । मत गणना जारी छ ।