यस दिन भगवान विष्णुको पूजा आराधना गरी व्रत बस्ने गरिन्छ । षटतिला एकादशीको दिन भगवान विष्णुलाई तिल चढाइन्छ । षटतिला एकादशीका दिन तिल दान गर्दा स्वर्ग प्राप्ति हुने धार्मिक विश्वास छ । यो दिन जति तिल दान गर्छ उसलाई हजार वर्षसम्म स्वर्गमा स्थान मिल्छ भनिन्छ ।
यस दिन छ वटा तरिकाले तिलको प्रयोग गर्ने व्यक्तिलाई कहिल्यै धनको कमी हुँदैन र आर्थिक संकटबाट मुक्ति मिल्छ। तसर्थ जानौं षटतिला एकादशी पूजाको शुभ समय र पराण समय।
षटतिला एकादशीको व्रत तथा पूजा विधि
षटतिला एकादशी व्रतको दिन सुगन्ध, फूल, धूप दिप, सुपारी सहित षोडशोपचारले भगवान विष्णुको पूजा गर्ने ।
उडद र तिल मिसाएर खिचडी बनाएर भगवानलाई चढाउनुपर्छ ।
“ओम नमो भगवते वासुदेवाय स्वाहा” यो मन्त्रले राति तिलसहित १०८ पटक हवन गर्नुहोस्।
राती भगवानको पूजा गर, भोलिपल्ट ब्राह्मणलाई खाना खुवाउने ।
यसपछि मात्र तिल भएको खाना खाने ।
षटतिला व्रतको महत्व
हिन्दू धर्म शास्त्र अनुसार षटतिला एकादशीको व्रत गर्नाले घरमा सुख शान्ति प्राप्ति हुने गर्दछ । यस दिन तिलको दानालाई विभिन्न तरिकाले प्रयोग गर्नाले हरेक दुखबाट छुटकारा पाउन सकिन्छ। यो व्रत राख्ने व्यक्तिमा श्रीहरि विष्णुको कृपा कायम रहन्छ ।