काठमाडौं : नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज (शुक्रबार) पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने तय भएको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिईन्

Copyrights © 2025 All Rights Reserved by nepalom.com